काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि भिडन्तमा जर्ज मुन्सेको विस्फोटक ब्याटिङमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्समाथि दबाब बढाएको छ । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १२ ओभरको खेल सकिँदा विना विकेटको क्षतिमा ११६ रन बनाएको छ । सुदूरपश्चिमका ओपनर मुन्से शतकतर्फ अघि बढिरहेका छन् । उनले ४५ बलमा अविजित ८९ रन बनाइसकेका