विस्फोटक ब्याटिङसहित मुन्सेको शतक, सुदूरपश्चिम पहिलो उपाधिनजिक

  • शनिबार ६ मंिर २०८३ ०२:१२ PM
काठमाण्डु – जर्ज मुन्सेको विस्फोटक शतकसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो उपाधि जित्ने नजिक पुगेको छ । लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १२.२ ओभरको खेल सकिँदा विना विकेटको क्षतिमा १२७ रन बनाएको छ । सुदूरपश्चिमका ओपनर मुन्सेले मात्रै ४९ बलमा अविजित १०० रन पूरा गरेका छन् । उनले आक्रामक