एनपीएल फाइनल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको टार्गेट

  • शनिबार ६ मंिर २०८३ ०१:०० PM
काठमाडौं । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्नका लागि १५६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल बनाएको हो । सुदूरपश्चिमविरुद्ध लुम्बिनीले सुरुवातमा विकेट गुमाए पनि मध्यक्रम र तल्लो क्रमका