एनपीएलमा झुमेको त्रिवि क्रिकेट रंगशाला [तस्बिरहरु]

  • शनिबार ६ मंिर २०८३ ०१:५९ PM
काठमाडौं । कीर्तिपुरपस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्र्तगत उपाधीका लागि प्रतिष्पर्धा भइरहेको छ । साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबिच खेल चलिरहेको हो । आजको फाइनल खेलमा दर्शकले रंगशाला भरिएको छ । तस्बिरहरु हेर्नुहोस् : सबै तस्बिर : नेपाल प्रिमियर लिग