झापामा सुरक्षाकर्मीको सहयोगमा किसानले खेतको बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

  • शनिबार ६ मंिर २०८३ १२:३४ PM
झापा । जङ्गली हात्तीको त्रासले झापाको उत्तरी क्षेत्रका किसान रातभर जाग्राम बस्न बाध्य छन् । भारतको पश्चिम बङ्गालबाट समूहमा आउने हात्तीले खेतबारीको पाकेको अन्नबाली नष्ट गर्नुका साथै घरसमेत भत्काउन थालेपछि स्थानीयवासीको जिउधन असुरक्षित बनेको छ