एनपीएल फाइनल खेल जारी, लुम्बिनीले १६ ओभरमा पाँच विकेट गुमाएर बनायो ११४ रन
शनिबार ६ मंिर २०८३ १२:४० PM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले १६ ओभरको खेल सकिँदा पाँच विकेट गुमाएर ११४ रन बनाएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिम रोयल्सले पहिले बलिङ रोजेपछि लुम्बिनी ब्याटिङमा उत्रिएको