१२ तस्बिरमा हेर्नुहोस् रातको समयमा झिलिमिली देखिएको फेवाताल

  • शनिबार ६ मंिर २०८३ १२:४५ PM
पर्यटकीय नगरी पोखराको प्रमुख आकर्षण फेवाताल रातको समयमा झिलिमिली बत्तीले थप आकर्षक देखिने गरेको छ । तालको पानीमा प्रतिबिम्बित लेकसाइड क्षेत्रका बत्ती, किनारमा लस्करै राखिएका रङ्गीविरङ्गी डुङ्गा र पारिपट्टिका डाँडामा टल्किएका बस्तीका उज्यालोले फेवातालको रात्रिकालीन