काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्दा पनि संक्रमणकालीन न्यायको प्रक्रिया टुङ्गोमा पुग्न नसकेको भन्दै सरोकारवाला राजनीतिक दलका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। दलहरुका अनुसार शान्ति सम्झौता टुङ्गोमा पुग्न नसक्दा अनेकौं प्रकारको समस्या उत्पन्न