३१ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

  • शनिबार ६ मंिर २०८३ ०७:०० PM
काठमाडौं  : प्रहरीले सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–५ का २४ वर्षीय दिलिप कुमार सिंह र सोही ठाउँका २८ वर्षीय रन्जित कुमार सिंह रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले मंसिर ५ गते मिर्चैया नगरपालिका–६ स्थित कटारी जाने चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दुर्गा राज रेग्मीका अनुसार सवारी चेकजाँचका