काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो। लुम्बिनी लायन्सका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा ३ छक्का प्रहार गरे। लुम्बिनी लायन्सले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेख १ रनमै पेभेलियन फर्किदा दोस्रो विकेटको रुपमा अर्का ओपनर डार्सी सर्ट २१ रनमा ब