दोलखाको जिरीमा पहिचान नखुलेका पुरुष मृत फेला, आफन्तको खोजी

  • शनिबार ६ मंिर २०८३ ०७:०० PM
दोलखा : दोलखाको जिरी नगरपालिका–८ गोलेपुमा पहिचान नखुलेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतकको सनाखत हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय दोलखाले आफन्त तथा चिनेजानेका व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।गत मंसिर २ गते बिहान करिब ५ः३० बजे स्थानीय प्रेमबहादुर तामाङको घर नजिकै घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले छ । करिब ५४–५५ वर्ष उमेरका ती पुरुष विगत १४–१५ वर्षदेखि तामाङकै घरमा काम गर्दै आएका थिए ।प्रहरीका अनुसार उनले