एनपीएल सहितका खेलहरूमा अनलाइन सट्टेबाजी गराउने ५ जना पक्राउ

  • शनिबार ६ मंिर २०८३ १२:४८ PM
दाङ – नेपाल प्रिमियर लिग (एनपीएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा दाङबाट ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १ जना नेपाली र ४ जना भारतीय नागरिक रहेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजमा छापा मारेर उनीहरूलाई