उपाधि भिडन्तमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

  • शनिबार ६ मंिर २०८३ ०१:०१ PM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो । लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाए । उनले ३१ बलमा ३