विस्तृत शान्ति सम्झौताको २० वर्ष : संक्रमणकालीन न्याय अझै अधुरो, पीडितले पाएनन् न्याय

  • शनिबार ६ मंिर २०८३ १२:३९ PM
विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्दा पनि संक्रमणकालीन न्यायको प्रक्रिया टुङ्गोमा पुग्न नसकेको भन्दै सरोकारवाला राजनीतिक दलका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । दलहरुका अनुसार शान्ति सम्झौता टुङ्गोमा पुग्न नसक्दा अनेकौं प्रकारको समस्या उत्पन्न भएको छ र यसैकारण भविश्यमा थप द्धन्द्ध बल्झिन सक्छ । सम्झौता कार्यान्वयनमा ढिलाइ हुनुमा राजनीतिक दलहरूले पर्याप्त प्राथमिकता नदिनु, संक्रमणकालीन