४६ वर्षपछि नेपाल फर्किंदै जापानी सांगीतिक समूह गोडाइगो, नेपाल–जापान महोत्सवको तयारी पूरा

  • शनिबार ६ मंिर २०८३ ०१:०३ PM
काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुन लागेको ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। आगामी मंसिर ६ गते आइतबार काठमाडौंको दरबारमार्गमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा जापानको चर्चित सांगीतिक समूह गोडाइगोले विशेष प्रस्तुति दिने भएको छ। नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी… Continue reading ४६ वर्षपछि नेपाल फर्किंदै जापानी सांगीतिक समूह गोडाइगो, नेपाल–जापान महोत्सवको तयारी पूरा