विराटनगरका राजन दास हत्या प्रकरणमा छिमेकी र साथी गरी चार जना पक्राउ
शनिबार ६ मंिर २०८३ ११:१५ AM
विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीका ३२ वर्षीय राजन दासको हत्या प्रकरणमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीले शुक्रबार तीन जना र शनिबार थप एक जनालाई नियन्त्रणमा लिएको हो । उनीहरू २०