धरानमा तीन वर्षपछि तीनढ्वाङ्गे पुल निर्माण सुरु, जस लिन होडबाजी

  • शनिबार ६ मंिर २०८३ ११:२३ AM
धरान । मदन भण्डारी राजमार्गअन्तर्गत धरान–८ स्थित तीनढ्वाङ्गे खहरे खोलामा सङ्घीय सरकारको बजेटमा तीन वर्षपछि नयाँ पुल निर्माण सुरु भएको छ । पुल निर्माणको काम अघि बढेसँगै आफ्नो पहलमा निर्माण हुन लागेको भन्दै केही राजनीतिक दलका