४६ वर्षपछि नेपाल फर्किँदै जापानी सांगीतिक समूह गोडाइगो, नेपाल–जापान महोत्सवको तयारी पूरा

  • शनिबार ६ मंिर २०८३ ११:४२ AM
काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा मंसिर ६ गते काठमाडौंको दरबारमार्गमा आयोजना हुने ‘नेपाल–जापान महोत्सव २०२६’ को तयारी पूरा भएको छ। महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र