काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करणको फाइनल खेलको पावरप्लेमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पावरप्लेमा ओपनरद्वयको विकेट गुमायो। त्रिवि क्रिकेट स्टेडियममा टस हरेर पहिलो इनिङ्समा ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले पावरप्लेमा २ विकेट गुमाउँदै ३७ रन बनाएको हो। पहिलो ओभर स्कट कुगेलेइन १ रन मात्रै दिए। दोस्रो ओभरमा हेमन्त धामीले ४ रन खर्चिए। तेस्रो ओभरमा स्कटले १ विकेट लिँदै ८ रन खर्चिए। लुम्बिनी लायन्सले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखको विकेट गुमायो। उ