भक्तपुर – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान तथा कानुनले व्यवस्थालाई टेकेर आगामी स्थानीय तह र प्रदेशको निर्वाचन गर्नुपर्ने बताएका छन् । मध्यपुरथिमिमा नेकपाले शनिबार आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै उनले जेठ ५ गते स्थानीय तहको ५ वर्षे कार्यकाल पूरा हुने गरी निर्वाचन गर्नुपर्ने बताए । उनले भने,