डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो : अध्यक्ष ओली

  • शनिबार ६ मंिर २०८३ १०:५१ AM
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको बताएका छन् । शनिबार एमालेको जनवर्गीय संगठन नेसनल भोलेन्टियर्स फोर्सको प्रथम स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारको गठन आंतक, आगजनी र तोडफोडबाट भएको बताएका हुन् । अध्यक्ष ओलीले अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको बताए । उनले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढंगले प्रतिनिधि सभा विघठन गरेको समेत टिप्पणी गरे । ‘डरपोक राष्ट्रपतिले, सम्माननीय हुनुहुन्छ, भन्न त भएन । सम्माननीय राष्ट्रपतिले डरपोक भएर प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्नुभयो ... The post डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो : अध्यक्ष ओली appeared first on Kalika Khabar.