काठमाडौ : विभिन्न राजनीतिक दलका नेताहरूले सबैको सहमतिमा शान्ति प्रक्रियाका बाँकी कामहरूलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन्।विस्तृत शान्ति सम्झौताका विषयमा शनिबार आयोजित सम्मेलनमा उनीहरूले शान्ति प्रक्रियालाई राजनीतिक मुद्दा बनाउन नहुने भन्दै सबैको सहमतिमा बाँकी काम छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका हुन्।कार्यक्रममा नेकपाका नेता देव गुरुङले विभिन्न आन्दोलनबाट मुलुकमा परिवर्तनसहितको संविधान निर्माण भए पनि अहिले संविधान नै ‘कोमा’ मा रहेको टिप्पणी गरे। उनले जेन(जी ९न्भल(श्० आ