फाइनल खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ गर्ने

  • शनिबार ६ मंिर २०८३ ०५:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको फाइनल खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। त्रिवि क्रिकेट स्टेडियममा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्। टस हारेको लुम्बिनी लायन्सले पहिलो इनिङ्समा ब्याटिङ गर्नेछ। लुम्बिनी लायन्सले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई नै हराउँदै फाइनल प्रवेश गरेको थियो। सुदूरपश्चिम रोयल्सले भने दोस्रो क्वालिफायरमा चितवन राइनोजविरुद्ध जित