तेहरान । इरानको समृद्ध युरेनियम भण्डार र भविष्यमा युरेनियम संवर्धन गर्ने विषयमा सहमति जुट्न नसकेपछि इरान र अमेरिकाबीचको वार्ता ठप्प भएको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबीचको मतभेद कायमै रहेकाले मध्यपूर्वमा पुनः सैन्य द्वन्द्व चर्किन नदिने ग्यारेन्टी दिन नसक्ने चेतावनी दिएका छन् । अल अरेबिया इङ्ग्लिसले एक वरिष्ठ स्रोतलाई उद्धृत गर्दै दिएको प्रतिवेदनअनुसार अमेरिकाले इरानसँग आफ्नो