छोरा हराएको खबर गर्न फोन गर्दा प्रहरी सहकर्मीबाटै गाली, अडियो सार्वजनिक भएपछि छानबिन सुरु

  • शनिबार ६ मंिर २०८३ १०:४४ AM
छोरा हराएको जानकारी गराउन प्रहरी कार्यालयमा फोन गरेका प्रहरी हवल्दारमाथि आफूलाई प्रहरी सहायक निरीक्षक (सई) बताउँदै गालीगलौज गर्ने अर्का प्रहरी हवल्दारमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतोले सन्तपुर बेसमा कार्यरत प्रहरी हवल्दार सुरेशप्रसाद यादवलाई फोन संवादका क्रममा अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि प्रहरीले