नेपालमा पनि चल्यो ‘रामायण’, कमायो २५ करोड

  • शनिबार ६ मंिर २०८३ ११:०९ AM
गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा २५ करोड रुपैयाँ भन्दा बढी कमाइ गरेको छ । विश्वभर आक्रामक कमाइ गरिरहेको फिल्मलाई नेपालमा समेत दर्शकको साथ प्राप्त भएको छ । उक्त अवधिमा फिल्मको ६ लाख ४० हजार बढी टिकट बिक्री भएको छ । बक्सअफिस स्रोतका अनुसार फिल्मले नेपालबाट शुक्रबारसम्म २५ करोड