खेलकुद राष्ट्र निर्माण र आर्थिक समृद्धिको आधार हो : नैनसिंह महर

  • शनिबार ६ मंिर २०८३ ०९:२० AM
डडेल्धुरा । नेपाली कांग्रेसका नेता एवं खेलकुद विकास समिति डडेल्धुराका पूर्वसचिव नैनसिंह महरले खेलकुदलाई राष्ट्र निर्माण, आर्थिक समृद्धि र युवा सशक्तीकरणको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन्। भागेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालित जिल्ला स्तरीय खुला भलिबल