बालेनको भ्रमणअघि भारतीय प्रधानमन्त्री मोदी र उत्तराखण्डका मुख्यमन्त्री धामीबिच भेटवार्ता

  • शनिबार ६ मंिर २०८३ ०९:२७ AM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीबिच भेटवार्ता भएको छ । शनिबार मुख्यमन्त्री धामीले प्रधानमन्त्री मोदीलाई भेटेर उत्तराखण्डसित सम्बन्धित विषयमा छलफल गरेका छन् । उत्तराखण्ड नाका हुँदै नेपाललाई अन्तर्राष्ट्रिय हवाइ रुट दिने, पञ्चेश्वर परियोजना, दोधाराचाँदनी सुक्खा बन्दरगाह लगायत विषयमा नेपाल र भारतबिच द्विपक्षीय सहमति जुटाउनुअघि