काठमाण्डु – घातक स्वायत्त हतियार अर्थात् ‘किलर रोबोट’को प्रयोग नियमन गर्न अन्तर्राष्ट्रिय सम्झौताको प्रक्रिया अघि बढाउन संयुक्त राष्ट्रसंघका १२८ सदस्य राष्ट्र सहमत भएका छन् । जेनेभामा ५ दिनसम्म चलेको वार्तापछि आगामी २ वर्षभित्र यससम्बन्धी अन्तर्राष्ट्रिय कानूनी व्यवस्था तयार गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको हो । तर स्वायत्त हतियारविरुद्ध अभियान चलाइरहेका संस्थाहरूले सहमतिलाई अपर्याप्त भन्दै