दैलेखमा बञ्चरो प्रहारबाट दुई छोराछोरीको मृत्यु, श्रीमती र अर्का छोरा गम्भीर घाइते

  • शनिबार ६ मंिर २०८३ ०९:३८ AM
सुर्खेत । दैलेखमा आज शनिबार बिहान बाबुले बन्चरो प्रहार गर्दा दुई सन्तानको मृत्यु भएको छ भने श्रीमतीसहित अर्का एक जना छोरा गम्भीर घाइते भएका छन् । दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले बिहान साढे ९ बजे अन्धाधुन्द बञ्चरो प्रहार गर्दा घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी