विस्तृत शान्ति सम्झौता अधुरै रहेको विज्ञको दावी

  • शनिबार ६ मंिर २०८३ ०९:४१ AM
विस्तृत शान्ति सम्झैता भएको दुई दशक वितिसक्दा पनि नेपालको प्रक्रिया अझै पनि अधुरै रहेको विज्ञ तथा जानकारहरुले बताएका छन् । शान्ति सम्झौताको कार्यान्वयन अधुरो रहे त्यसले भविष्यमा गम्भीर सामाजिक तथा राजनीतिक असर पार्न सक्ने चेतावनी पनि उनीहरुले दिएका छन् । तत्कालीन सरकार र द्वन्द्वरत पक्ष नेपाल कम्यूनीट पार्टी (माओवादी) बिच २०६३ मंसिर ५ गते विस्तृत शान्ति