प्रधानमन्त्री शाहको भारत भ्रमणमा व्यवसायी दीपक थापा बिजनेस डेलिगेसन सदस्यमा मनोनीत

  • शनिबार ६ मंिर २०८३ ०९:५६ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी भारतको राजकीय भ्रमणका क्रममा सहभागी हुने नेपाली व्यवसायीहरूको प्रतिनिधिमण्डल (बिजनेस डेलिगेसन) सदस्यमा व्यवसायी दीपक थापा मनोनीत भएका छन्। परराष्ट्र मन्त्रालयअन्तर्गत शिष्टाचार महाशाखाले मंसिर ३ गते पत्रमार्फत थापालाई बिजनेस डेलिगेसन सदस्यका रूपमा मनोनयन गरेको जानकारी दिएको हो। मन्त्रालयले नेपाल सरकारलाई कुनै पनि आर्थिक दायित्व नपर्ने गरी उनलाई प्रतिनिधिमण्डलमा सहभागी गराउने… Continue reading प्रधानमन्त्री शाहको भारत भ्रमणमा व्यवसायी दीपक थापा बिजनेस डेलिगेसन सदस्यमा मनोनीत