सुनसरी । नेपाल फोटो पत्रकार समूह सुनसरी शाखाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शनिबार युवा विकास केन्द्रमा सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेशका प्रेस रजिस्ट्रार तथा कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका प्रमुख लीलाराज भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी