काठमाडौं : जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंबाट २४ जना पक्राउ गरेको छ। शुक्रबार समयमा प्रहरी परिसर भद्रकालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला काठमाडौं मैपी स्थित एक घरमा कौडा (जुवा) खेलिरहेको अवस्थामा ९ लाख ६० हजार रुपैयाँभन्दा बढी नगदसहित २४ जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छश्रउनीहरुसँग भएको नेपाली नगद ९ लाख साठ्ठि हजार पाँच सय रुपैया, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५००, र कौडा थान १६ बरामद भएको छ। उनीहरुलाई नियन्त्रणमा लिई जुवा सम्बन्धी कसूरमा थप