जनकपुर– मधेश प्रदेशमा संविधानको धारा १६८ (३) अनुसार सरकार गठन भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच बहुमतको सरकार गठनका लागि सहमति जुट्न नसकेपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सबैभन्दा ठूलो दलका नेताको हैसियतमा जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । यादवलाई शनिबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा