बागमतीका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँ फरार

  • शनिबार ६ मंिर २०८३ ०८:३२ AM
काठमाण्डु–नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँ फरार भएका छन् । बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् । उच्च प्रहरी श्रोतका अनुसार बानियाँ केही दिनयता परिवारको समेत सम्पर्कमा छैनन् । नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा बानियाँलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) श्रोतले