डीएलएको स्थापना दिवसमा २ वरिष्ठ अधिवक्तासहित ३ जना सम्मानित

  • शनिबार ६ मंिर २०८३ ०९:१५ AM
सप्तरी – नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को ३७औँ स्थापना दिवसका अवसरमा सप्तरीमा २ वरिष्ठ अधिवक्तासहित ३ जना सम्मानित भएका छन् । डीएलए सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको कार्यक्रममा ५ दशकभन्दा बढी समयदेखि कानुन व्यवसायमा संलग्न रही न्याय क्षेत्रमा योगदान पुर्‍याएका वरिष्ठ अधिवक्ताद्वय हिम्मत सिंह र अमरबहादुर पाण्डे तथा २ दशकदेखि कानुन व्यवसायमा सक्रिय राजविराज