रेडक्रसको सदस्यता अब मोबाइल एपबाटै लिन सकिने

  • शनिबार ६ मंिर २०८३ ०८:२३ AM
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले सदस्यता लिने प्रक्रियालाई सहज बनाउन मोबाइल एपबाटै सदस्यता लिन सकिने व्यवस्था सुरु गरेको छ । अब नयाँ सदस्य बन्न चाहने व्यक्तिले मोबाइल एपबाटै फारम भरेर सदस्यता लिन सक्नेछन् । यसअघि सदस्यता लिन रेडक्रसका कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले कार्यालय धाउनुपर्ने झन्झट हटाउने रेडक्रसले जनाएको छ । रेडक्रसका अनुसार मोबाइलको