मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

  • शनिबार ६ मंिर २०८३ ०८:२९ AM
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जानकारी दिएको हो । उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो । यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ को