एमसीसीअन्तर्गत ९० किलोमिटर प्रसारण लाइन निर्माण सुरु, चार जिल्लामा २५० टावर बन्ने

  • शनिबार ६ मंिर २०८३ ०८:४० AM
एमसीए–नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ । एमसीए–नेपालले मंसिर ४ गतेदेखि तनहुँ र पाल्पा जिल्लाबाट प्रसारण लाइन निर्माणको काम प्रारम्भ गरेको हो । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइनमध्ये न्यू बुटवल–न्यू दमौली खण्ड ९० किलोमिटरको हुनेछ । यस