रास्वपालाई प्रचण्डको चेतावनी: ‘हावाहुरी ल्याएर चुनाव जितिन्छ भन्ने नसोचे हुन्छ’

  • शनिबार ६ मंिर २०८३ ०७:५२ AM
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत प्रतिनिधिसभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय तह र प्रदेशसभाको निर्वाचन जित्ने सोच नराख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चेतावनी दिएका छन्। शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले संविधान र कानुनविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने प्रयासले देशलाई पुनः राजनीतिक दुर्घटनातर्फ लैजान सक्ने बताए। उनले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधानले तोकेको कार्यकाल र समयसीमाअनुसार छुट्टाछुट्टै हुनुपर्ने स्पष्ट पारे। निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख नेताहरूलाई बोलाएर निर्वाचनको तयारी र समयतालिकाबारे छलफल ... The post रास्वपालाई प्रचण्डको चेतावनी: ‘हावाहुरी ल्याएर चुनाव जितिन्छ भन्ने नसोचे हुन्छ’ appeared first on Kalika Khabar.