वीरगन्जमा टायर र मोबिलको गोदाममा भीषण आगलागी

  • शनिबार ६ मंिर २०८३ ०२:०० PM
वीरगन्ज : वीरगन्ज–१२ बाइपास सडकस्थित ब्रह्मचोकनजिक रहेको टायर र मोबिलको गोदाममा भीषण आगलागी भएको छ। दिलबन्धु पेट्रोलपम्प नजिक रहेको उत्कृष्ट ट्रेड कन्सर्न टायर र एभरेस्ट लुब्रिकेन्ट प्रालिको गरी दुईवटा गोदाममा शुक्रबार मध्यरातमा आगलागी भएको हो।बाराको जितपुरसिमरा–२ का देवेन्द्र सत्याल सञ्चालक रहेको ती दुवै व्यापारिक प्रतिष्ठानका गोदाममा राति १२ः३० बजेदेखि लागेको आगो ८ वटा वारुणयन्त्रको मद्दतमा नेपाली सेना, नेपाल प्रहरीको टोलीले झन्डै ६ घण्टापछि निभाएका थिए। आगो निभाउन वीरगन्ज महा