मधेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

  • शनिबार ६ मंिर २०८३ ०२:०० PM
जनकपुरधाम : मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेश गर्न शुक्रबार ४ः०० बजेसम्मको समयसीमा  दिइएको थियो।उक्त निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेश सभा सदस्यबाट बहुमतको दाबी पेश हुन नसकेपछि प्रद