भारत जानुअघि प्रधानमन्त्रीले परामर्श नगरेको भन्दै कांग्रेसले जनायो असन्तुष्टि

  • शनिबार ६ मंिर २०८३ ०७:१६ AM
काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणमा जानु अघि राजनीतिक दलहरूसँग परामर्श नगरेकोमा नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ। कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको आरोप लगाएको छ । कांग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै स्थापित लोकतान्त्रिक परम्पराअनुसार राष्ट्रिय हितका विषयमा साझा