एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो

  • शनिबार ६ मंिर २०८३ ०७:४० AM
काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तासमेत दिएको जानकारी दिए । उनका अनुसार निलम्बन फुकुवासँगै फिफा र एएफसी