काठमाडौं । गरिमा विकास बैंकले आयोजना गरेको ‘गरिमा रोड रेस २०८३’ सम्पन्न भएको छ । ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित मंसिर ७ गते शनिबार काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयबाट प्रतियोगिता सुरु भएको थियो । बैंकका अनुसार यस वर्षको प्रतियोगितामा महिला तथा पुरुष गरी ९ हजारभन्दा बढी धावक सहभागी भएका थिए । खुला र कर्पोरेट