कनक चैत्य महाविहारमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल र मन्त्री श्रेष्ठ सहभागी

  • शनिबार ६ मंिर २०८३ ०८:१२ AM
काठमाडौं । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको काठमाडौंको जनबहालस्थित कनक चैत्य महाविहारमा आयोजित तीनदिने आयुताहुति होम तथा शान्ति स्वस्ति पाठमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन् । शनिबार महायज्ञको अन्तिम दिन राष्ट्रपति पौडेलसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले पनि विधिपूर्वक पूजा आराधना तथा दर्शन गरेका हुन् । मंसिर ३ गतेदेखि ५ गतेसम्म सञ्चालन