प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सामाजिक सञ्जालमा कूटनीतिक विजयका रूपमा प्रस्तुत गर्नुभन्दा दशकौँदेखि थाती रहेका द्विपक्षीय समस्या समाधान, आर्थिक सहकार्य विस्तार र विकासका ठोस आधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्छ। नेपाल–भारत सम्बन्ध कुनै एक सरकार वा नेताको राजनीतिक स्वार्थभन्दा धेरै माथि रहेको दीर्घकालीन राष्ट्रिय सम्बन्ध हो। नेपाल र भारतबीचको सम्बन्ध सामान्य दुई देशबीचको कूटनीतिक