चीन र पाकिस्तानबीचको बढ्दो सैन्य तथा रणनीतिक सहकार्यले भारतमाथि दुईतर्फी सुरक्षा चुनौती थपिएको अमेरिकी प्रतिवेदनले निष्कर्ष निकालेको छ। चीनले पाकिस्तानलाई अत्याधुनिक हतियार, सैन्य प्रविधि र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको तथा हिन्द महासागरमा आफ्नो सैन्य उपस्थिति विस्तार गरिरहेको उल्लेख गर्दै प्रतिवेदनले यसबाट भारतको सुरक्षा वातावरण थप जटिल बनेको जनाएको छ। अमेरिकी संसद्लाई बुझाइएको सन् २०२६