काठमाडौँ : विश्व टेलिभिजन दिवसको अवसरमा काठमाडौंमा कार्यरत भिडियो पत्रकारहरूको भेलाले नेपाल भिडियो जर्नालिष्ट एसोसिएसनको ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ। काठमाडौंमा आज आयोजित भिडियो पत्रकारहरूको भेलाले नेपाल टेलिभिजनमा कार्यरत भिडियो पत्रकार शिव पंगेनीको संयोजकत्वमा